एनआरएन नाइजेरिया तान्जानिया घानाले सुनकोशी बाढी पीडितलार्इ सहयोग

10/10/2014 00:00

nrna-nigeiraएनआरएनए एनसिसि तान्जानियाले आज नेपालका बाढी पिडित स्वजनहरुका सहयोगका लागि रु पचास हजार को सहयोग गरेको छ | यस पुनित कार्यका लागि तान्जानियाका सबै एनआरएन साथीहरुलाई हार्दिक आभार ज्ञापन गर्दछु | यस अघि सोहि कार्यका लागि एनसीसी नाइजेरिया ले रु एक लाख र एनसीसी घानाले रु एक लाख एघार हजार एकसय एघार रुपैया एनआरएनए सचिबालय काठमाडौँ मार्फत सहयोग गरिसकेको छ |


Coordinator Africa

Hikmat Thapa

एनआरएनए एनसिसि  तान्जानियाले आज नेपालका बाढी पिडित  स्वजनहरुका सहयोगका लागि रु पचास  हजार को सहयोग गरेको छ | यस पुनित कार्यका लागि तान्जानियाका सबै एनआरएन साथीहरुलाई हार्दिक आभार ज्ञापन गर्दछु | यस अघि सोहि कार्यका लागि एनसीसी नाइजेरिया ले रु एक लाख र एनसीसी घानाले रु एक लाख एघार हजार एकसय एघार रुपैया एनआरएनए सचिबालय काठमाडौँ मार्फत सहयोग गरिसकेको छ |