NCC Africa

अफ्रिकी कम्पनी डांगोटेले लगानी गर्ने अनुमति पायो

16/11/2013 10:38
लगानी बोर्डले नाइजेरियाको डांगोटे कम्पनीलाई नेपालमा सिमेन्ट उद्योग खोल्ने अनुमति दिएको छ । करिब १ बर्षअघि नेपालमा सिमेन्ट उद्योग खोल्न अनुमति माग प्रस्ताव पेस गरेको उक्त कम्पनीलाई शुक्रबार बसेको बैठकले उद्योग स्थापनाको अनुमति दिएको हो । “ लगानीका लागि अब आइपर्ने अन्य विषयमा पनि डांगोटेलाई बोर्डले...

NCC AFRICA NEWLY ELECTED TEAM

15/11/2013 14:06
The following members have been elected as thier respective posts for the period 2013 - 2015.   1. Regional Coordinator : Hikmat Thapa   2.Deputy Regional Coordinator : Eknath Khatiwada (Zambia)  ICC Members :     1. Sanjeev Chhetri ( Nigeria...

एनआरएनए तान्जानियाको प्रथम अबिधेशन सम्पन्न

22/07/2013 10:22
  गैरआवासीय नेपाली संघ (एनआरनए)  तान्जानियाको १४ जुलाइमा सम्पन्न प्रथम महाधिबेशनले भिमसेन क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । तान्जानियाको  दार ए सलामस्थित उपांगा क्लबको सभाहलमा सम्पन्न उक्त महाधिबेशनले उपाध्यक्षद्धयमा  रमेश कुमार पौडेल, प्रेम प्रसाद गुरुङ,...

घानामा दुर्घटनामा परेका नेपाली मुलुक फिरे

17/07/2013 05:11
तालिमका सिलसिलामा घाना पुगेका बेला दुर्घटनामा परेका एक नेपाली नेपाल फिरेका छन् । नेपालबाट ’स्वच्छ पानी’ सम्बन्धी तालिम लिन घानाको तामाले पुगेका राजेश अधिकारी सडक दुर्घटनामा परेका हुन् ।  उनी जुलाई १० मा नेपाल फिरेका हुन् । नेपालमा उनको प्रारम्भिक परीक्षण अन्नपूर्ण न्युरो हस्पिटलमा थालिएको छ ।...

एनआरएन केन्याबाट बाढीपिडीतलाई चौतीस हजार

17/07/2013 05:08
अफ्रिकी मुलुक केन्यामा बस्दै आएका नेपालीले बाढीपिडीतलाई चौतीस हजार रूपैयाँ (तीन सय अन्ठाउन्न अमेरिकी डलर) सहयोग गरेका छन् ।  गैरआवासिय नेपाली संघ (एनआरएन), केन्याका अनुसार त्यहाँ रहेका करिब डेढ दर्जन नेपालीले उक्त रकम संकलन गरेको एनआरएनका अफ्रिका क्षेत्रीय संयोजक तथा नाइजेरियाको एनआरएनका...

एनआरएन तान्जानियालाई नयाँ नेतृत्व

17/07/2013 05:06
गैरआवासिय नेपाली संघ (एनआरएन) को तान्जानिया शाखाले नयाँ नेतृत्व पाएको छ । आइतबार (जुलाई १४) को उक्त साधारण-सभा उपांगा क्लबको सभा हलमा भएको थियो । सभाले आर्थिक वर्ष २०१२-१३ को वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०१३-१५ को लागि राष्ट्रिय समन्वय परिषदको नयाँ...

NRNA Tanzania: Felicitation program for Susmita Maskey

14/07/2013 12:06
  NRNA Tanzania organized a felicitation program in Dar es Salaam on 11 July 2013 to honor Ms. Susmita Maskey from Nepal who climbed Mt. Kilimanjaro, the peak of Africa last week on her mission to climb 8 summits. Similar program was organized on March 17 to honor other 7 Nepalese women who...

NCC Africa Ghna

एनआरएनएको घाना साखा स्थापना

  एनआरएनएको घाना साखा स्थापना पश्चिम अफ्रिकी  राष्ट्र घानामा गैरआवासीय नेपाली संघको ६ औ साखाको रुपमा घाना साखा स्थापना भएको छ ।  एनआरएनए अफ्रिका क्षेत्रीय संयोजक हिक्मत थापाको पहलमा स्थापना भएको  उक्त साखाको अध्यक्षमा  डाक्टर हरिकृष्ण बास्कोटा,...